FAQs Complain Problems

मार्मा गाउँपालिका प्रशासकीय भवन

Read More

१६औँ गाउँसभाको उद्घाटन समारोह

Read More

एस इ इ पुर्व तयारी परीक्षा

Read More

आ. व. २०८१/०८२ को पहिलो र दोस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाइ कार्यक्रम

Read More

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड २०८१

Read More

संक्षिप्त परिचय

मार्मा गाउँपालिकाको संक्षिप्त परिचय: वि.स.२०७३ सालमा घोषणा भएका ७५३ वटा स्थानीय तह मध्ये मार्मा गाउँपालिका प्रदेश नं. ७ दार्चुला जिल्लामा अवस्थित एउटा स्थानीय तह हो । यो गाउँपालिका दार्चुला जिल्लाको दक्षिण पुर्वी भागमा अवस्थित छ । यस मार्मा गाउँपालिकामा साविकका ५ वटा गा.वि.स.हरु (शेरी, तपोबन, लटीनाथ गुल्जर  (२–९) र सितोला १-४ र ९ )  लार्इ एकिकृर्त गरी ६ वटा वडाहरु मा विभाजन गरिएको छ । यस मार्मा गाउँपालिकाको पूर्वमा बझाङ्ग जिल्ला , पश्चिममा  दार्चुलाको नौगाड गाउँपालिका तथा शैल्यशिखर नगरपालिका , उत्तरमा अपिहिमाल गाउँपालिका र  दक्षिणमा बैतडीको डिलाशैनी गाउँपालिका तथा बझाङ्गको बुङ्गल नगरपालिका  रहेका छन।

 

यस मार्मा गाउँपालिकाको क्षेत्रफल  २०८.०६ वर्ग कि.मि. रहेको छ । वि.स.२०६८ को जनगणना अनुसार यस मार्मा गाउँपालिकाको कूल जनसंख्या १४९५६ रहेको छ ।  मार्मा गाउँपालिका सदरमुकामबाट लगभग १५ कोष टाढा रहेको छ । यस मार्मा गाउँपालिकामा विभिन्न जातजातीहरु रहेका छन । जसमा ब्रामण ( जोशी ,पन्त, ओझा,भट्ट ) , ठकुरी (सिंह) ,  क्षेत्री ( बिष्ट , महता , सितोली , डडाल , कोट्टारी,धामी, ठगुन्ना, भण्डारी,मन्याल, कार्की, महरा र रोकाया आदी ) , दलित ( टमटा, ओड, दमाइ, तिखाल, नेपाली,  लुहार , कामी , वि.क. आदी ) तथा अन्य जात जातीहरु यस मार्मा गाउपालिकामा बसोबास गर्दै अएका छन ।

 

        यस मार्मा गाउँपालिकाको बनावट भिरालो जमिन , समथर जमिन , उच्चा डाँडाहरु तथा विभिन्न पानीका मुहानहरु पनि रहेका छन । जस्तै चौलानी नदी , पारीबगरमा नौगाड खोला, घट्टेगाड खोला , तपोबन मर्मतीमा मेलेगाड खोला , शेरी मा रहेको कचुलीगाड खोला ,च्युरानीको दोगाडा खोला आदि पानीका श्रोतहरु  रहेका छन ।  यस मार्मा गाउँपालिकामा  विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रहरु पनि रहेका छन । जस मध्ये मार्मा गाउँपालिकाको सबै भन्दा अग्लो स्थानमा रहेको परमचुली धाम पनि एक हो । यस्तै दार्चुला जिल्लाकै प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल तपोबन तातोपानी, लटीनाथ बाबाको मन्दिर(तलार्इमाण्डौ) लटीनाथ , मटेलाको मस्टा मन्दिर ,शेरीको क्वाकट्टे मन्दिर , गुल्जरको दुर्गाभवानी मन्दिर जस्ता थुप्रै धार्मीक तथा पर्यटकीय ठाउँहरु पनि यस मार्मा गाउपालिका भित्र रहेका छन । भोगौलिक हिसाबले विकट रहे पनि यो मार्मा गाउँपालिका प्राकृतिक  रुपमा  एकदमै सुन्दर र रमणीय ठाउँ रहेको छ ।   

जन प्रतिनिधिहरु

Jaman Singh Dhami
अध्यक्ष
9868494642

कर्मचारीहरु

dhramendra joshi
प्रमुख प्रशासकीय अधिकृत
9769876101
शिक्षा अधिकृत
9860012896
अधिकृत छैटौँ
9848204492
सूचना अधिकारी
9864670399

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा कार्यालय
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-

 १.निबेदन पत्र र नागरिकता प्रमाण पत्र /जन्म दर्ताको प्रतिलिपी

२.कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धि मेडिकल सुपरिडेन्ट को सिफारिस |

३.ब्यक्ति स्वयं उपस्थित हुनु पर्ने वा सम्बन्धित कर्मचारीको प्रतिबेदन |

सेवा प्रकारः-
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- जन्मेको ३५ दिन भित्र नि:शुल्क, ३५ दिन पछि २०० सेवा शुल्क लाग्नेछ ।
आवश्यक कागजातहरुः-

 १ आमा  बाबुको  नागरिकताको प्रतिलिपि

२ सूचकको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि 

३ स्वास्थ्य संस्थामा जन्म भएको भए उक्त स्वास्थ्य संस्थाबाट जारी जन्म प्रतिवेदन,घरमा जन्म भएको भए खोप कार्ड 

४ बाबु आमा बेपत्ता वा ठेगाना थाहा नभएको भए सो सम्बन्धी प्रहरी प्रतिवेदन थप बुझ्नु परेमा वडा सर्जिमिन मुचुल्का 

५ आमा बाबुको बिवाह दर्ता भएको भए विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि

 

सेवा प्रकारः-
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क, ३५ दिन पछि २०० सेवा शुल्क लाग्नेछ ।
आवश्यक कागजातहरुः-

१ मृतकको नागरिकताको प्रमाण पत्र (नागरकता प्राप्त भएको खण्डमा ) नभएमा परिचय  खुल्ने कागजात 

२ सूचकको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि 

३ मृतक विदेशी भएमा सूचक र मृतकको राहदानी प्रवेशआज्ञा तथा निज त्यस वडामा वसोवास गरिरहेको प्रमाण र सम्बन्धित मुलुकको नेपाल स्थित कुटनीतिक नियोगको सिफारिस 

४ स्वास्थ्य संस्थामा मृत्यु भएमा त्यस संस्थाको मृत्यु प्रतिवेदन वा प्रमाण 

सेवा प्रकारः-
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क ३५ दिन पछि २०० सेवा शुल्क लाग्नेछ ।
आवश्यक कागजातहरुः-

१. सूचकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि थान १ 

२. अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि थान १ 

३. विदेशमा सम्बन्ध विच्छेद भएको हकमा त्यहाँको प्रचलित कानुन अनुसार सम्बन्ध विच्छेद भएको प्रमाणलाई कन्सुलर सेवा विभागबाट प्रमाणिकरण गरेको सक्कल प्रति 

 

 

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिन्को हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- प्रशासकीय प्रमुख
सेवा दिने कार्यालयः- मार्मा गाउँपालिका
सेवा शुल्कः- आर्थिक एन २०७५ बमोजिम
आवश्यक कागजातहरुः-

१. विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२. संस्था भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर (दुई प्रतिशत) तिरेको रसिद / नतिरेको भए तिर्नु पर्ने

३. संस्था आफ्नै घरमा बस्ने भए सोको जग्गा धनि प्रमाण पुर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि

४. चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेकोरसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन, सर्जमिन्को हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- प्रशासकीय प्रमुख
सेवा दिने कार्यालयः- मार्मा गाउँपालिका
सेवा शुल्कः- आर्थिक एन २०७५ बमोजिम
आवश्यक कागजातहरुः-

१. आफ्नो व्यवसायको बिस्तृत व्यहोरा सहित निवेदन पत्र

२. नागरिकता प्रमाणपत्रकोप्रतिलिपि

३. चालु आ. व. सम्मको व्यवसाय नविकरण गरेको प्रमाणपत्र

४. सम्झौता पत्रको प्रतिलिपि

५. स्थलगत प्रतिवेदन

६. विदेशीको हकमा परिचय खुल्ने कागजात वा सम्बन्धित दुतावासको पत्र

७. आफ्नै घर भएमा चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

जानकारी