Post date: Wednesday, February 11, 2026 - 18:05
Post date: Monday, January 12, 2026 - 15:11
कृषि समूह दर्ता गर्न चाहिने कागजात
१) निवेदन
२)वडा कार्यालयको सिफारिस
३)विधान
४)कृषि समूहको विवरण
५)कृषि समूहको वार्षिक कार्ययोजना विवरण
६)निर्णयहरुको प्रतिलिपी
७)सदस्यहरुको नागरिताको प्रतिलिपी